शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गीतमा विदेशिएका चेलीका पीडा

मङ्गलबार, ०६ भदौ २०७४, १२ : ३१
मङ्गलबार, ०६ भदौ २०७४

काठमाडौं – बिजया शर्मा दंगालको प्रस्तुति रहेको ‘डाँडा काटी आए पनि’ बोल रहेको गीतको म्युजिक भिडियो  सार्वजनिक भएको छ । अवसरको खोजीमा परदेशीएका नेपाली दिदीबहिनीको जीवन्त कथा गीतको भिडियोमा उतारिएको छ । 
भिडियोमा रोजगारीको सिलसिलामा बिदेशिएका चेलीहरुले भोगेका दर्दनाक कथा पनि देखाउन खोजिएको छ । गीतमा गायक मेदनी दंगाल र गायिका बानीका प्रधानले स्वर भरेका छन् ।
भिडियो सागर सुब्बाले निर्देशन गरेका हुन्,। संगीत बालन्द राईको रहेको गीतको भिडियोमा रश्मी, कोपिला, रोशन, देवराज लगायतको अभिनय रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप