शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वयम्भुबाट यस्तो देखियो खण्डग्रास सूर्यग्रहण

बिहीबार, १० पुस २०७६, ११ : ३६
बिहीबार, १० पुस २०७६

काठमाडौँ । आज खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लागेको छ । करिब ४० प्रतिशत सूर्यसतह मात्र ढाकिएको खण्डग्रास सूर्यग्रहण नेपालबाट देखिएको छ । 

पौष कृष्ण औंसीका दिन बिहान ८ः४२ मा ग्रहणले स्पर्श गरेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहण बिहान ११ः३१ बजे समाप्त भएको छ ।
   
ग्रहण हेर्नका लागि काठमाडौँको स्वम्भुनाथमा मानिसहरुको भीड लागेको थियो । सूर्यग्रहण हेर्नका लागि त्यहाँ विशेष चस्माको पनि व्यवस्था गरिएको थियो ।

हेर्नुहोस् तस्विरहरु:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप