शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पप्पु कन्सट्रक्सनका मालिक हरिनारायण रौनियार पनि संसदीय दलको बैठकमा पुगे

मङ्गलबार, ०८ पुस २०७६, १५ : ४७
मङ्गलबार, ०८ पुस २०७६

काठमाडौँ । पप्पु कन्सट्रक्सनका मालिक हरिनारायण रौनियार पनि सांसदको हैसियतमा समाजवादी पाटीको संसदीय दलको बैठकमा सहभागी भएका छन् ।

विकास निर्माण कार्यमा गरेको अनियमितताका‌ कारण उनी संसद पदबाट निलम्बनमा परेका छन् ।

उनले उपस्थितमा हस्ताक्षर गरेको बैठकमा सहभागी एक नेताले बताए । जबकी संसदीय दलको नियमावली अनुसार बैठकमा सहभागी हुन नपाइने व्यवस्था छ । 

समाजवादी पार्टीका दुई मन्त्रीले राजीनामा दिएसँगै संसदीय दलको बैठक बसेकाे हो । 


 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप