शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनआरएनए घानाको अध्यक्षमा राना निर्वाचित

सोमबार, ०५ भदौ २०७४, १७ : ४९
सोमबार, ०५ भदौ २०७४

घाना–  गैर आबासिय नेपाली संघ , राष्ट्रिय समन्वय समिती घानाको तेश्रो वार्षिक साधारण सभा आइतबार घानाको आकरामा सम्पन्न भएको छ । संघका अध्यक्ष मीन मगरको सभापतित्वमा संचालित सभाले बर्ष २०१७÷२०१९ का लागि पदम राना मगरको अध्यक्षतामा नयाँ कार्यसमितीको सर्बसम्मत रुपले चयन गरेको छ । समितीमा जगन्नाथ पाठक उपाध्यक्ष , बालकृष्ण निरौला महासचिव , बिकास सुवेदी सचिब र कपिल खराल  कोषाध्यक्ष चुनिएका छन् । त्यसै गरि सन्जना बुढामगर महिला संयोजक र रोशन श्रेष्ठ युबा संयोजक चुनिनु भएको छ । समितीको सदस्यहरुमा मनोरथ खडका , बैकुण्ठ  पौडेल , युबराज भट्टराई , सुनिल चौधरी र शेरबहादुर खडका रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप