केन्द्रीय संस्करण

कक्षा १० को परीक्षा चैत ६ गतेदेखि (परीक्षा तालिकासहित)

person explore access_timeपुस १, २०७६ chat_bubble_outline0

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार आगामी चैत ६ गतेदेखि एसईईको परीक्षा सुरु हुनेछ । 
बोर्डको सोमबार बसेको बैठकको निर्णयअनुसार चैत ६ देखि सुरु हुने परीक्षा १७ गतेसम्म चल्नेछ । परीक्षामा नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको एकसाथ हुनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...