शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हिमानीले पर्साका ५ सय बाढीपीडितलाई राहत वितरण गर्ने

सोमबार, ०५ भदौ २०७४, २१ : ००
सोमबार, ०५ भदौ २०७४

काठमाडौं– केही दिनयता आएको बाढीबाट प्रभावितहरुलाई पुर्व युवराज्ञी हिमानी अध्यक्ष रहेको हिमानी कोषले पर्साका ५ सय बाढीपीडितलाई राहत वितरण गर्ने भएको छ । 

कोषका अध्यक्ष हिमानी शाहले यहि भदौ सात गते ५ सय बाढीपीडितका लागि त्रिपाल, चामल,दाल नुन, तेल चिउरा लगायतका राहत सामग्री वितरण गर्न लागेको कोषले विज्ञप्तिमार्फत जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप