शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुन–चाँदीको मूल्य स्थिर

सोमबार, ३० मङ्सिर २०७६, ११ : ४६
सोमबार, ३० मङ्सिर २०७६

सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ७१ हजार ३ सयमा कारोबार भएको छापावाल सुनको भाउ सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै, तेजावी सुन तोलामा ७१ हजार मा कारोबार भएको छ भने चाँदी आज तोलामा ८ सय ४५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप