शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कस्ले साँट्दैछ १६ टन सिक्का ?

सोमबार, ०५ भदौ २०७४, ०७ : ११
सोमबार, ०५ भदौ २०७४

ताप्लेजुङ - प्रसिद्ध धार्मिकस्थल पाथीभरामा थुप्रिएका १६ टन सिक्का साटिने भएको छ ।

झापा दमकस्थित कन्काइ बिकास बैंकले उक्त सिक्का साट्ने भएको हो । आजको कान्तिपुरमा खबर छ ।

फुङलिङबाट आइतबार ट्रकमा राखेर त्यता पठाइएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्धृन समितिले जनाएको छ ।

पाथीभराबाट भालुगौंडेसम्म बोकेर र त्यहाँबाट साना सवारी साधनबाट फुङलिङको हेलिप्याडमा ल्याएर गोदाम गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप