केन्द्रीय संस्करण

नेपाली बजारमा सेन्सेइ ब्राण्डको लोकप्रियता बढ्दो

person explore access_timeमंसिर २६, २०७६ chat_bubble_outline0

काठमाडौं – अन्तराष्ट्रिय स्तरको राष्ट्रिय मूल्यमा पाईने सेन्सेइ ब्रान्डका घरायसी सामाग्रीहरुको नेपाली बजारमा लोकप्रियता बढ्दो छ ।

जापानीज टेक्नोलोजी द्धारा निर्मीत सेन्सेई ब्राण्डका घरायसी सामाग्रीहरु देशभरीका ग्राहकहरुको मन मनमा बस्न सफल भएको छ । सेन्सेई ब्राण्ड ले नर्मल टि.भी., स्मार्ट टि.भी., अडियो सिस्टम, चेस्ट फ्रिजर, वासिङ्ग मेसिन, भ्याकुम क्लिनर र रेफ्रिजेरेटर नेपाली बजारमा भित्राएको छ । 

चौधरी ग्रुप अन्तर्गत क्वालिटि प्रोडक रहेको सेन्सेई ब्राण्डले थप नयाँ घरायसी सामाग्री पनि नेपाली बजारमा भित्राउन लागेको छ । हरेक नेपाली ग्राहकहरुको रोजाईमा रहेको सेन्सेई ब्राण्डको अधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत इ.ओ.एल. प्रा.लि. ले गर्दै आएको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.