त्रिभुवन विश्वविद्यालद्वारा परीक्षाफल प्रकाशन
आइतबार, ०४ भदौ २०७४, १८ : २६
काठमाडौँ, ४ भदौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल फागुन÷चैत महिनामा सञ्चालित मानविकी तथा समाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७३ नियमित) को अर्थशास्त्र विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।
त्यस्तै २०७३ सालमा सञ्चालित कानून संकायतर्फ बिए एलएल बी तेस्रो वर्षको परीक्षाको परीक्षाफल पनि प्रकाशन गरिएको छ ।
परीक्षाफल www.edusanjal.com, www.educationsansar.com र www.tu.ntc.net.np मा हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिने कार्यालयले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षाको मुखमा त्रिविका विभिन्न क्याम्पसमा तालाबन्दी
-
ट्रम्पको मुद्दा चलिरहेको अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास
-
पिसाबमा जलन र पहेँलोपन : कसरी बच्ने ?
-
छोरी बलिउडमा आओस् भन्ने चाहँदैनन् सञ्जय
-
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
-
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, यस्ता छन् छलफलका एजेन्डा