शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आज कति छ सुनचाँदीको मूल्य ?

बुधबार, २५ मङ्सिर २०७६, १२ : २२
बुधबार, २५ मङ्सिर २०७६

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार छापावाल सुन तोलामा ७० हजार ८०० मा कारोबार भएको छ भने तेजावी सुन तोलामा ७० हजार ५०० मा कारोबार भएको छ । 

यस्तै चाँदी तोलामा रु ८३० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार पनि सुनचाँदी यही मूल्यमा कारोबार भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप