शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली अस्पतालमा

मङ्गलबार, २४ मङ्सिर २०७६, १९ : ३२
मङ्गलबार, २४ मङ्सिर २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओली नियमित स्वास्थ्य जाँचका क्रममा राजधानीस्थित त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोलोजिक सेन्टर अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री ओली मंगलबार नियमति स्वास्थ्य जाँचका क्रममा अस्पताल पुगेका हुन् ।

मनमोहन कार्डियोलोजिक सेन्टरमा किड्नीको डायालेसिस गरेर आजै बालुवाटार फर्किने प्रधानमन्त्री ओली प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप