शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वमन्त्री महासेठद्वारा सवारीसाधन फिर्ता

मङ्गलबार, २४ मङ्सिर २०७६, १८ : १८
मङ्गलबार, २४ मङ्सिर २०७६

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वमन्त्री रघुवीर महासेठले मन्त्रालयबाट लिनुभएको सवारीसाधन फिर्ता गरेका छन् । 

पूर्वमन्त्री महासेठले सवारीसाधन फिर्ता नगरेको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनले यस मन्त्रालयबाट लिनुभएको सवारीसाधन समयमै फिर्ता गर्नुभएको पनि मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप