शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फुटबलको फाइनल: दशरथ रंगशाला बाहिर सडकमै पलेटी कसेर दर्शकले हेरे फुटबल (फोटोफिचर)

मङ्गलबार, २४ मङ्सिर २०७६, १७ : १६
मङ्गलबार, २४ मङ्सिर २०७६

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा  नेपाल र भुटानको प्रतिस्पर्धा चलिरहँदा दशरथ रंगशाला बाहिर भने फुटबलप्रेमीहरु भीड लागेको देखिन्थ्यो । फुटबलप्रेमी दर्शकहरुको भीडले ट्राफिक व्यवस्थापन समेत प्रभावित भएको थियो । दर्शकहरुले सडक बीचमै पलेटी कसेर वर्ल्ड ट्रेड सेन्टरमा राखिएको ठूलो स्क्रिनमा फुटबल हेरेका थिए ।  नेपाल र भुटानबीचको फाइनल खेलमा नेपाल विजयी भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप