शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आजको बिदेशी मुद्राको विनिमयदर, कुन देशको कति  ?

मङ्गलबार, २४ मङ्सिर २०७६, ११ : ३३
मङ्गलबार, २४ मङ्सिर २०७६

नेपाल राष्ट्र बैंकले मंगलबार (मंसिर २४) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ३६  पैसा र बिक्रीदर ११३ रुपैयाँ ९६ पैसा रहेको छ । 

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२६ रुपैयाँ २० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ २९ पैसा र बिक्रीदर १५० रुपैयाँ ०८ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २४ पैसा र बिक्रीदर २७ रुपैयाँ ३९ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०३ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप