बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

१४ औं साग पाकिस्तानमा हुने

सोमबार, २३ मङ्सिर २०७६, १८ : ०९
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौँ । १४ औं दक्षिण एसियाली खेलकूद पाकिस्तानमा हुने भएको छ । 

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको साेमबार बसेकाे बैठकले १४ औं साग पाकिस्तानमा गर्ने निर्णय गरेको हो । 

बैठकले दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय नेपालमा राख्ने निर्णय पनि गरेको छ ।

१३ औं साग भने मंगलबार समापन गरिँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप