मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जुडोमा नेपालकी पुनमलाई स्वर्ण, नेपालको स्वर्ण संख्या ४९ पुग्यो

सोमबार, २३ मङ्सिर २०७६, १७ : १६
सोमबार, २३ मङ्सिर २०७६

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण जितेकी छन् । 

सोमबार भएको ७८ केजी तौल समूहको फाइनलमा पुनमले बंगलादेशकी फरिना खनोमलाई हराउँदै स्वर्ण जितेकी हुन् । 

यससँगै सागमा नेपालको स्वर्ण संख्या ४९ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप