केन्द्रीय संस्करण

जुडोमा नेपालकी पुनमलाई स्वर्ण, नेपालको स्वर्ण संख्या ४९ पुग्यो

person explore access_timeमंसिर २३, २०७६ chat_bubble_outline0

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण जितेकी छन् । 

सोमबार भएको ७८ केजी तौल समूहको फाइनलमा पुनमले बंगलादेशकी फरिना खनोमलाई हराउँदै स्वर्ण जितेकी हुन् । 

यससँगै सागमा नेपालको स्वर्ण संख्या ४९ पुगेको छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...