केन्द्रीय संस्करण

दुर्घटनामा स्कुले बालिका घाइते भएपछि स्थानीयले जलाए ट्रक, अवस्था तनावग्रस्त

person explore access_timeमंसिर २२, २०७६ chat_bubble_outline1

काठमाडौँ । ट्रकको ठक्करबाट एक स्कुले  बालिकाको घाइते भएपछि बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ।  

कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ट्रकले आइतबार बिहान स्थानीय हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्दको घाइते* भएपछि अवस्था तनावग्रस्त बनेको हो । 

आक्रोशित स्थानीयले दुर्घटना गराउने ट्रक जलाएका छन् भने सडक अवरुद्ध पारेर प्रदर्शन गरिरहेका छन् । 

सो क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा दुबै पक्षका केही घाइते भएको जनाइएको छ ।

सो क्रममा प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Dec. 8, 2019, 4:35 p.m. khim Oli
    मृत्यु भएकाे पुष्टी भएकाे हाेर ?
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.