शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटनामा स्कुले बालिका घाइते भएपछि स्थानीयले जलाए ट्रक, अवस्था तनावग्रस्त

आइतबार, २२ मङ्सिर २०७६, १४ : ०४
आइतबार, २२ मङ्सिर २०७६

काठमाडौँ । ट्रकको ठक्करबाट एक स्कुले  बालिकाको घाइते भएपछि बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ।  

कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ट्रकले आइतबार बिहान स्थानीय हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्दको घाइते* भएपछि अवस्था तनावग्रस्त बनेको हो । 

आक्रोशित स्थानीयले दुर्घटना गराउने ट्रक जलाएका छन् भने सडक अवरुद्ध पारेर प्रदर्शन गरिरहेका छन् । 

सो क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा दुबै पक्षका केही घाइते भएको जनाइएको छ ।

सो क्रममा प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप