केन्द्रीय संस्करण

सुनचाँदीको मूल्य घट्यो

person explore access_timeमंसिर २२, २०७६ chat_bubble_outline0

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार तोलामा ७१ हजार ७०० मा कारोबार भएको छापावा सुनको मूल्य आइतबार ७१ हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
यसैगरी तेजावी सुन ६९ अजार ९०० मा कारोबार भएको छ । 
यस्तै चाँदी रु १० घटेर ८४० मा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा ८५० रुपैयाँमा कारोबार भएको थियो । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...