बिरालो कहिलेदेखि पाल्न थालियो ?
शुक्रबार, २० मङ्सिर २०७६, १२ : ३०
यस संसारमा विरालो–परिवारका २८ प्रजातिका जनावरहरु पाइन्छ्, तीमध्ये सबेभन्दा प्रख्यात प्रजातिघरपालुवा बिरालो नै हो ।
घरपालुवा बिरालोको पर्खा अफ्रिकन जंगली बिरालोको पुर्खा अफ्रिकन जंगली बिरालो मानिन्छ । भनिन्छ, आजभन्दा करीब ४ हजार वर्ष पहिलेदेखि इजिप्टवासीहरुले ती अफ्रिकनजंगली बिरालालाई पाल्न थालेका थिए ।
अफ्रिकन जंगली बिरालो विरालो–परिवारका साना प्रजातिमध्ये पर्छ । यो बिरालो पुच्छरसम्म ६ फिट ४ इन्चसम्म र साढे नौ किलोसम्म तौलको हुन्छ । आफ्नो पञ्जाको मद्दतले सजिलैसँग रुख छढ्न सक्नेयो विरालोको मुख्य आहार माछा र मूसाजस्ता जनावरहरु हुन् । यो जंगली बिरालो १० वर्षसम्म बाँच्छ ।
Title Photo: http://massgenomics.org
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार