केन्द्रीय संस्करण

साग पुरुष फुटबल : बंगलादेशसँग श्रीलंका पराजित

person explore access_timeमंसिर १९, २०७६ chat_bubble_outline0

काठमाडौं ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा बंगलादेशले श्रीलंका पराजित गरेको छ ।

दशरथ रंगशालामा बिहीबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई १– ० गोल अन्तरले पराजित गरेको हो ।


बंगलादेशका लागि महबबुर रहमानले दसौं मिनेटमा गोल गरेका थिए । जितसँगै बंगलादेशको फाइनल पुग्ने सम्भावना कायम रहेको छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...