बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सञ्चिताले खोलिन् सौन्दर्यको राज

आइतबार, ०४ भदौ २०७४, ०९ : ४५
आइतबार, ०४ भदौ २०७४

अभिनेत्री सञ्चिता लुइँटेलको सौन्दर्यको राजको सन्दर्भमा आजको नयाँ पत्रिकामा यो सामाग्री प्रकाशित छ । उनले आफ्नो स्वस्थ जिवनशैलीको राज खुलाएकी छन् ।

समयमा सुत्ने उठ्ने
बिहान चाँडै र राति चाँडै सुत्ने प्रयास गर्छु । 

जिम नियमित
म सँधै बिहान एक घण्टा व्यायाम तथा जिम गर्छु ।

खाना
बिहान र साँझ नियमित रुपमा एउटै समयमा खाना खाने गरेकी छु ।

बोसो जम्न नदिने
राति साढे सात वा आठ बजेसम्म खाना खान सकिन्छ । खाना खानेवित्तिकै धेरै बेर सुत्ने वा बोसो जम्न दिने काम केही नगारौं ।

पानी सेवन
मैले नियमित दुइृदेखि तीन लिटरसम्म पानी पिउने गरेकी छु ।

जंकफुड नखाने
बजारमा पाइने जंकफुड केहि पनि खाँदिन । यसले शरीरमा असर गर्छ ।

खानेकुरा चपाएर
जे खान्छौं त्यो चपाएर खानुपर्छ । यसले गर्दा पाचन यन्त्रलाई खानेकुरा पचाउन अतिरिक्त शक्ति खर्च गर्नु पर्दैन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप