केन्द्रीय संस्करण

लोकसेवा आयोगको सूचनाहरु हेर्नुहोस्

person explore access_timeमंसिर १८, २०७६ chat_bubble_outline0

लोकसेवा आयोगले सहसचिव वा सो सरह तथा स्वास्थ्य क्षेत्रका ११ औं तहका पदहरुको लिखित परीक्षाको केन्द्र तय गरेको छ । 
यस्तै स्थानीय तहको लिखित परीक्षामा उत्तीर्णलाई अन्तर्वार्ताका लागि बोलाइएको सम्बन्धी सूचना पनि निकालिएको छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...