शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ शक्ति छाड्नेमाथि बाबुरामको यस्तो हमला

आइतबार, ०४ भदौ २०७४, ०९ : २५
आइतबार, ०४ भदौ २०७४

काठमाडौ -पार्टी नेताहरुले लगातर पाटीृ छाडेपछि नयाँ शक्ति नेपालका संयोजक डा।बाबुराम भट्टराईले इसारैइसारामा ती नेताहरुमाथि हमला गरेका छन् ।

आज विहान सामाजिक संजाल फेसवुकमा एक फोटसहित स्टाट्स राखेर डा।भट्टराईले यस्तो हमला गरेका हुन् ।

पछिल्लो पटक देवेन्द्र पौडेलसहितका १५ नेताले उनीसँग सम्बन्ध विच्छेदको बाटो तय गरेका छन् । त्यसै गरी रामचन्द्र झा र रामकुमार शर्माले पनि नयाँ शक्ति छाडेका छन् । झा र शर्मा आज माओवादी प्रवेश गर्देछन् ।  

त्यसको केही घण्ट अगाडि बाबुरामको यस्तो स्टाट्स आएको हो । 

 

४० बर्ष पुराना साथीसँग बाबुरामको अर्को ‘डिभोर्स’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप