केन्द्रीय संस्करण

आज कति छ सुनचाँदीको मूल्य ?

person explore access_timeमंसिर १६, २०७६ chat_bubble_outline0

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ ।

आइतबार तोलामा ७१ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार रु २०० घटेर ७१ हजार ४०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन ७१ हजार १०० मा कारोबार भएको छ । 

यस्तै गरी चाँदी पनि रु ५ ले घटेर तोलामा रु ८५० मा कारोबार भएको महासंघले जनाएको छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...