बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘श्रीदेवीः द इटरनल स्क्रिन गडेस’ को कभरमा श्रीदेवीलाई देखेर रोए बोनी, दीपिकाले सम्हालिन्

सोमबार, १६ मङ्सिर २०७६, ०९ : ५१
सोमबार, १६ मङ्सिर २०७६

श्रीदेवीको निजी र फिल्मी जीवनमा आधारित उनको बायोग्राफी ‘श्रीदेवीः द इटरनल स्क्रिन गडेस’ आइतबार दिल्लीमा विमोचन गरियो ।

सत्यार्थ नायकद्वारा लिखित उक्त किताब सार्वजनिक गर्ने क्रममा बोनी आफ्नी श्रीमतीलाई याद गरेर भावुक भए । बोनी कपुर रोएपछि दीपिकाले उनलाई सान्त्वना दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप