बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

एक प्रदेशसभासहित ४५ स्थानको नतिजा आयो, को–कहाँ विजयी ? (सूचीसहित)

आइतबार, १५ मङ्सिर २०७६, १८ : ०३
आइतबार, १५ मङ्सिर २०७६

काठमाडौँ । शनिबार सम्पन्न भएको उपनिर्वाचनको नतिजा आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार आइतबार साँझ साढे ५ बजेसम्म ४५ स्थानको नतिजा आइसकेको छ । 

जसमा एक प्रदेशसभा (भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) समेत रहेको छ । 

अहिले प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ कास्की, प्रदेश सभा सदस्य, बाग्लुङ र दाङ्ग, धरान उपमहानगरपालिका प्रमुख, सुनसरी, फाल्गुनन्द गाउँपालिका, अध्यक्ष, पाँचथर, पिपरा गाँउपालिका, अध्यक्ष, महोत्तरी, धरान उपमहानगरपालिका वडा नं. ७, वडा अध्यक्ष, सुनसरीको मतगणना कार्य जारी रहेको छ ।

विजयी सूची हेर्नुहाेस्


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप