शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साग उद्घाटन अघिको चहलपहलः रंगशालामा जे देखियो (फोटोफिचर)

आइतबार, १५ मङ्सिर २०७६, १६ : ५७
आइतबार, १५ मङ्सिर २०७६

काठमाडौँ । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को औपचारिक उद्घाटन आज साँझ ५ बजे दशरथ रंगशालामा हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष समारोहबीच महादेशीय खेलकुदको महाकुम्भ सागको उद्घाटन गर्नेछिन् ।

तीन घण्टा १४ मिनेट लामो उद्घाटन सत्रलाई नेपालको कला, संस्कृति र प्राकृतिक सौन्दर्यको झलकका रुपमा प्रस्तुत गरिने १३औं साग समारोह समितिका सचिव कुलबहादुर थापाले बताए । सागको उद्घाटन र समापन समारोहको बजेट मात्र १५ करोड रुपैयाँ रहेको छ । साग आयोजनाका लागि नेपाल सरकारले ५ अर्ब २५ करोड लगानी गरेको छ ।

साग उद्घाटन समारोह अघि देखिएका दृश्यहरुः

तस्बिरहरुः कृष्ण खड्का

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप