शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महोत्तरीको बलवा–८ मा समाजवादी पार्टीका रामबाबु महतो विजयी

आइतबार, १५ मङ्सिर २०७६, १६ : २२
आइतबार, १५ मङ्सिर २०७६

महोत्तरी । महोत्तरीको बलवा नगरपालिका वडा नम्बर ८ मा समाजवादी पार्टीका उम्मेदार रामबाबु महतो ६ सय ६९ मतसहित विजयी भएका छन् । 

उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका निर्वल यादवले ३ सय ४६ र नेकपाका लक्ष्मेश्वर यादवले २ सय ११ मत प्राप्त  गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप