बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अपडेट : ५ हजार ९६० मतले विद्या भट्टराईको अग्रता

आइतबार, १५ मङ्सिर २०७६, १२ : ०१
आइतबार, १५ मङ्सिर २०७६

काठमाडौँ । कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेवार विद्या भट्टराईले दोब्बरको हाराहारीमा अग्रता बनाएकी छन् ।

हालसम्म कूल १९ हजार १० मत गन्दा विद्याले ११ हजार ८४६ मत ल्याउँदा काँग्रेस उम्मेदवार खेमराज पौडेलले ५ हजार ८८६ मत ल्याएका छन् । दुई उम्मेदवारबीचको मतान्तर ५ हजार ९६० रहेको छ।  

कास्की २ मा ४५ हजार ५६३ मत खसेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप