शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ मुन्नीसँग देखिए सलमान, दबंग थ्रीको ‘मुन्ना बदनाम हुआ’ गीत रिलिज

आइतबार, १५ मङ्सिर २०७६, १० : १४
आइतबार, १५ मङ्सिर २०७६

सलमान खान फिल्म दबंग थ्रीमा देखिनेछन् । अब यो फिल्मको नयाँ गीत रिलिज भएको छ । दबंग सिजिको पहिलो फिल्ममा मुन्नी बदनाम हुइ बोलको गीत अत्यभिक चर्चित भएको थियो, यसपटक मुन्ना बदनाम हुआ बोलको गीत सार्वजनिक भएको छ ।

यो गीतमा सलमान खानसँग फिल्मका निर्देशक प्रभु देवा पनि देखिएका छन् । यस्तै गीतमा वारिना हुसैनको बोल्ड अन्दाज पनि देखिएको छ । उनले यो गीतमा मुन्नी भूमिका निभाएकी छिन् ।

गीतमा कमाल खान, ममता शर्मा र बादशाहले आफ्नो आवाज दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप