बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

त्रिवि सेवा आयोगले माग्यो विभिन्न ५० पदमा कर्मचारी, पूरा सूचना हेर्नुहोस्

आइतबार, १५ मङ्सिर २०७६, ०८ : २३
आइतबार, १५ मङ्सिर २०७६

काठमाडौँ । त्रिभुवन विश्व विद्यालय सेवा आयोगले कर्मचारी माग गरेको छ । 

आयोगले आइतबार एक सूचना प्रकाशित गरी खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा रिक्त पदमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । 

खुलाइएको विभिन्न ५० पदमा इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १५ देखि पुस १९ गतेभित्र अनलाइन आवेदन दिन सक्नेछन् । 

यस्तै आयोगले आन्तरिक पदपूपर्तिको सूचना पनि निकालेको छ । 

आयोगले यो पटकदेखि अनलाइन आवेदन लिन लागेको हो भने पदपूर्ति पारदर्शी हुने विश्वास लिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप