शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्युठान नगरपालिका–२ मा नेकपा विजयी

आइतबार, १५ मङ्सिर २०७६, ०८ : १२
आइतबार, १५ मङ्सिर २०७६

प्युठान नगरपालिका वडा नम्बर २ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मुक्ति पोखरेल विजय भएका छन् ।

पोख्रेलले ११ सय २७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार मोहनसिंह विष्टले  ८ सय ४३ मत ल्याए ।

कूल १९ सय ९५ मत खसेकोमा २५ मत बदर भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप