बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरमा कुन बुथमा कति मत खस्यो हेर्नुहोस्, आधिकारिक पूर्ण विवरण

शनिबार, १४ मङ्सिर २०७६, २० : ०३
शनिबार, १४ मङ्सिर २०७६

 भक्तपुर ।  प्रदेशसभा सदस्यका लागि भक्तपुर १ (क)मा भएको उपनिर्वाचनमा ७०.१६ प्रतिशत मत खसेको छ । कूल २१ हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी ४५ हजार १५ मतदाता रहेको उक्त क्षेत्रमा ३२ हजार ३७ मत खसेको जिल्ला निर्वाचन कार्यालयकाले जनाएको छ ।
 
आज बिहान ७ बजेबाट शान्तिपूर्ण रुपमा मतदान शुरु भएको थियो । उपनिर्वाचनका लागि नौ दलका नौ उम्मेदवार र १० स्वतन्त्रसहित कूल १९ उम्मेदवार चुनावी मैदानमा छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप