केन्द्रीय संस्करण

दाङमा प्रदेशसभामा ५८ प्रतिशत, वडामा ७० प्रतिशत मत खस्यो

person explore access_timeमंसिर १४, २०७६ chat_bubble_outline0

बुटवल । दाङमा भएको उपनिर्वाचनमा अहिले ४ वजे सम्म प्रदेशसभाको लागि ५८  प्रतिशत मत खसेको छ । यस्तै घोराही उपमहानगरपालिको वडा नम्बर १६ मा ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकृत बुद्ध बहादर खत्रीले रातोपाटीलाई बताए । मतदान शान्तिपूर्वक भएको छ । दाङको ३ नम्वर क्षेत्र (ख) मा उत्तर कुमार वलीको सडक दुर्घटनमा मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...