दाङमा प्रदेशसभामा ५८ प्रतिशत, वडामा ७० प्रतिशत मत खस्यो
शनिबार, १४ मङ्सिर २०७६, १६ : ३६
बुटवल । दाङमा भएको उपनिर्वाचनमा अहिले ४ वजे सम्म प्रदेशसभाको लागि ५८ प्रतिशत मत खसेको छ । यस्तै घोराही उपमहानगरपालिको वडा नम्बर १६ मा ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकृत बुद्ध बहादर खत्रीले रातोपाटीलाई बताए । मतदान शान्तिपूर्वक भएको छ । दाङको ३ नम्वर क्षेत्र (ख) मा उत्तर कुमार वलीको सडक दुर्घटनमा मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै