बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

देउवाले बोलाए पूर्वप्रधानमन्त्रीहरुको बैठक

शनिबार, ०३ भदौ २०७४, १५ : ५६
शनिबार, ०३ भदौ २०७४

काठमाडौं–  प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीहरुको बैठक बोलाएका छन् ।  देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेको लागि बैठक बोलाएका हुन् । 
बैठकमा देउवाको आसन्न भारत भ्रमण, संविधान संशोधनलगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप