शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जीवन

शनिबार, ०३ भदौ २०७४, १० : २२
शनिबार, ०३ भदौ २०७४

-इन्द्र थेगिम

मन नपर्ने चिज
मन नपर्ने बस्तु
मन नपर्ने मान्छे
सँगसँगै हिँडिरहनु पर्ने जीवन।

बाध्यता 
बिवशता
जिम्मेवारी 
सँगसँगै पैठेजोरी खेलिरहन पर्ने जीवन।

लोकलाज
सामाजिक दायित्व 
पारिवारीक इज्जत 
तलमाथि होला भनी सतर्क रहिरहन पर्ने जीवन ।

दुख पिर
मानसिक कुण्ठा
दैनिक तनाव 
अन्तिम सम्म ढाकछोप गरि हांसिरहन पर्ने जीवन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप