निवर्तमान मन्त्री मन्त्रालय पुग्दा नवनियुक्तको अँगालो, तस्बिरमा हेर्नुहोस्
बिहीबार, ०५ मङ्सिर २०७६, १३ : ५८
काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपक्षी मन्त्री घनश्याम भुसाल बिहीबार मन्त्रालयमा पुगेर पदभार गर्दै सञ्चारकर्मीसँग जतिबेला कुराकानी गर्दै थिए त्यतिनै बेला निवर्तमान मन्त्री चक्रपाणि खनाल प्रवेश गरे ।
बोल्दै गर्दा जब भुसालले खनाललाई देखे आफ्नो कार्यकक्षबाट उठेर खनाललाई अंकमाल गर्न पुगे ।
सो क्रममा भुसाललाई खनालले बधाइ तथा कार्यकालको शुभकामना दिए भने भुसालले खनाल आफ्नो अग्रज भएको भन्दै सुझाव सल्लाहअनुसार अघि बढ्ने प्रतिक्रिया जनाए ।
फोटोमा हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारी राजालाई काठमाडौँ बाहिर घुमाउने योजना सम्भव भएन : राजदूत ढकाल
-
रुसको कदमले अमेरिका आक्रोशित
-
इरानी र्यापर सालेहीलाई मृत्युदण्डको सजाय सुनाइयो
-
आईपीएलको अवैध प्रसारण: प्रहरीले अभिनेत्री तमन्ना भाटियालाई सोधपुछका लागि बोलायो
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
भाइलाई ‘प्लस टु’ पास गराउन प्रिन्सिपलले गरे नक्कली विद्यार्थी खडा