शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

८ वर्षपछि हृदयेश त्रिपाठीको सिंहदरबारमा ‘इन्ट्री’ (फोटोफिचर)

बिहीबार, ०५ मङ्सिर २०७६, १२ : ५९
बिहीबार, ०५ मङ्सिर २०७६

काठमाडौँ । स्वतन्त्र सांसद हृदयेश त्रिपाठीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको रुपमा पदभार ग्रहण गरेका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिँएसँगै सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरेका हुन् । 

उनलाई मन्त्रालयका सचिवका साथै कर्मचारीहरुले स्वागत गरेका थिए । 

यसअघि त्रिपाठी २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । त्रिपाठी तत्कालीन एमालेको सूर्य चुनाव चिन्ह लिएर नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नम्बर  १ बाट स्वतन्त्र हैसियतमा विजयी भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप