नेकपा र जर्मनीको डी लिंके पार्टीबीच ६ बुँदे समझदारी
बुधबार, ०४ मङ्सिर २०७६, १९ : १६
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जर्मनीको डी लिंके पार्टीबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रमकाबीच बुधबार यी दुई पार्टीबीच समझ्दारीपत्रमा हस्ताक्षर भएको हो ।
कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, विदेश विभागका पदाधिकारी, डी लिंके पार्टी नेता, दुवै पार्टीसँग सम्बद्ध बौद्धिक व्यक्तित्व र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सम्बन्धी अमेरिकी प्रतिवेदन: तिब्बती शरणार्थीको अधिकारदेखि न्यायालयमा घुससम्म प्रश्न
-
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य
-
आईपीएलमा आज : बलियो कोलकातालाई उसैको घरमा पञ्जाबको चुनौती
-
जेठमा ‘नेपाल फेसन फेस्टिभल’ आयोजना हुने
-
सरकार टिकाउने तीन नेताको के छ रणनीति ?
-
ठुलो पर्दामा फर्किन लागेका हुन् गोविन्दा ?