
ADVERTISEMENT
लोकसेवा आयोगका सूचनाहरु हेर्नुहोस्

काठमाडौँ । लोकसेवा आयोगले विभिन्न विज्ञापन नम्बर, सेवा, समूह, उपसमूह र पदको स्थानीय तहका लागि सञ्चालित लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।
अन्तर्वार्तामा जाँदा पासपोर्ट साइजको दुई प्रति फोटो, प्रमाणपत्रका सक्कलसहित २–२ प्रति फोटोकपि, दरखास्त फारामको दुईप्रति प्रथम पाना र तृतीय पाना एक प्रति तथा प्रवेशपत्रसहित तोकिएको अन्तर्वार्तास्थलमा एकघण्टा अगावै पुग्न आयोगले सूचीत गरेको छ ।
रातोपाटी
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नेहोस्
Loading comments...
तपाईको ईमेल गोप्य राखिनेछ