शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उषाले ल्याइन् ‘तिमी पाएर खुल्यो’

मङ्गलबार, ०३ मङ्सिर २०७६, १८ : ०८
मङ्गलबार, ०३ मङ्सिर २०७६

काठमाडौं । गायिका उषा थपलियाको ‘तिमी पाएर खुल्यो’ बोलको गीत सार्वजनिक भएको छ । शब्द तथा संगीत पनि उनकै रहेको गीतमा उनलाई उनकै १५ बर्षीया छोरी सम्विदा वाग्लेले स्वर दिएकी छन् । 

गीतको एक भिडियो समेत बनाइएको छ । जसको केही दिन पहिले पुर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालले एक समारोहबीच सार्वजनिक गरेका थिए ।

भिडियोमा आमा र छोरीको प्रेम देखाइएको छ । छोरीको जन्मदेखि एउटी आमामाले अनुभूति गर्ने माया र खुसी गीतका शब्दले ब्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप