केन्द्रीय संस्करण

उषाले ल्याइन् ‘तिमी पाएर खुल्यो’

person explore access_timeमंसिर ३, २०७६ chat_bubble_outline0

काठमाडौं । गायिका उषा थपलियाको ‘तिमी पाएर खुल्यो’ बोलको गीत सार्वजनिक भएको छ । शब्द तथा संगीत पनि उनकै रहेको गीतमा उनलाई उनकै १५ बर्षीया छोरी सम्विदा वाग्लेले स्वर दिएकी छन् । 

गीतको एक भिडियो समेत बनाइएको छ । जसको केही दिन पहिले पुर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालले एक समारोहबीच सार्वजनिक गरेका थिए ।

भिडियोमा आमा र छोरीको प्रेम देखाइएको छ । छोरीको जन्मदेखि एउटी आमामाले अनुभूति गर्ने माया र खुसी गीतका शब्दले ब्यक्त गरेका छन् ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...