केन्द्रीय संस्करण

अभिनेता बिपिन कार्कीलाई पुत्री लाभ

person explore access_timeमंसिर २, २०७६ chat_bubble_outline0

नेपाली सिने जगतका चर्चित अभिनेता बिपिन कार्कीलाई पुत्री लाभ भएको छ ।

सोमबार बिहान ६ बजेर ४२ मिनेटमा बल्खुस्थित वयोधा अस्पतालमा शल्यक्रियामार्फत् बिपिनकी छोरीको जन्म भएको हो ।

पाँच वर्षअघि रेश्मा कटुवालसँग विवाह गरेका बिपिनको पहिलो सन्तानको रुपमा पुत्री लाभ भएको हो ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...