शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कामना सेवा विकास बैंक ‘आठौं राष्ट्रिय कर दिवस २०७६’ मा सम्मानित

आइतबार, ०१ मङ्सिर २०७६, १८ : ४२
आइतबार, ०१ मङ्सिर २०७६

काठमाडौं–  कामना सेवा विकास बैंक लिमिटेड आर्थिक वर्ष २०७४/०७५ मा मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकोमा ‘आठौं राष्ट्रिय कर दिवस २०७६’को अवसरमा आन्तरिक राजस्व विभागबाट सम्मानित भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप