शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सडक दुर्घटनामा एकै परिवारका ५ जनाको मृत्यु

आइतबार, ०१ मङ्सिर २०७६, १४ : ५४
आइतबार, ०१ मङ्सिर २०७६

एजेन्सी– भारतको मध्यप्रदेश राज्यको बर्वानी जिल्लामा आइतबार भएको एक सडक दुर्घटनामा परी एकै परिवारका पाँच व्यक्तिको मृत्यु भएको छ । एक कार अर्को सवारी साधनसँग ठोक्किँदा भएको यस दुर्घटनामा अन्य एक व्यक्ति घाइते भएको जनाइएको छ ।

एक विवाह समारोहमा सहभागी हुनको लागि गईरहेको सो कार दुर्घटना हुदाँ एकै परिवारका पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।  यस समाचारको विस्तृत विवरण प्राप्त भएको छैन् । –एएनआइ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप