शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अपरिचित मानिसद्वारा पटौतीवासी आतंकित

शनिबार, ३० कात्तिक २०७६, १७ : ४०
शनिबार, ३० कात्तिक २०७६

बुटवल । केहि दिनयता अर्घाखाँचीको पटौती गाउँमा केही अपरिचित मानिसले स्थानियवासीलाई आतंकित पार्दै आएका छन् ।

पाणेनी गाउँपालिका वडा नम्वर ४ को पटौती गाउँमा अपरिचित मानिसहरुले गोठमा बाँधेको भैसीको दाम्ला फुकाइ दिने र बाटो स्थानीयबासीको बाटो छेक्ने जस्ता गतिविधी देखाएर त्रसिद पार्दै आएको स्थानियवासी कमल भट्टराईले बताए । 

अर्घाखाँची प्रहरीलाई यसबारे ध्यानाकृष्ट गराउँदा आफूहरुलाई कुनै जानकारी नआएको बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप