शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थायी जागिर खुल्यो (सूचनासहित)

शुक्रबार, २९ कात्तिक २०७६, ०९ : ४७
शुक्रबार, २९ कात्तिक २०७६

काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राज्ञिक सेवा, प्राविधिक सेवा र प्रशासन सेवा तर्फ स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । 
शुक्रबार प्रतिष्ठानले जारी गरेको सूचनामा आवश्यक कागजातसहित आगामी मंसिर १९ गतेभित्र दरखास्त दिन अनुरोध गरिएको छ।  यस्तै दोब्बर दस्तुर तिरेर मंसिर १६ सम्मम पनि आवेदन दिन सकिनेछ । 
विस्तृत जानकारीका लागि सूचना हेर्नुहोस्ः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप