शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दूरसञ्चार प्राधिकरणले निकाल्यो ९ पदमा बढुवाको सूचना

शुक्रबार, २९ कात्तिक २०७६, ०९ : ०५
शुक्रबार, २९ कात्तिक २०७६

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले ९ पदमा आन्तरिक बढुवाको सूचना निकालेको छ । 

प्राधिकरणले लोकसेवा आयोगको सहमतिमा रिक्त रहेका पदहरुमा कार्यक्षमता मूल्यांकनको आधारमा बढुवाद्वारा पदपूर्ति गर्न लागेको हो । 

प्राधिकरणले आवश्यक कागजातसहित ३० दिनभित्र आवेदन दिन सम्भाव्य उम्मेदवारहरुलाई सूचित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप