बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दुग्ध विकास संस्थानले निकाल्यो बढुवाको सूचना (सूचनासहित)

शुक्रबार, २९ कात्तिक २०७६, ०८ : ५९
शुक्रबार, २९ कात्तिक २०७६

काठमाडौँ । दुग्ध विकास संस्थानले आन्तरिक बढुवाको सूचना निकालेको छ । 
संस्थानले लोकसेवा आयोगको सहमतिमा रिक्त रहेका पदहरुमा कार्यक्षमता मूल्यांकनको आधारमा बढुवाद्वारा पदपूर्ति गर्न लागेको हो । 
संस्थानले आवश्यक कागजातसहित ३० दिनभित्र आवेदन दिन सम्बन्धितलाई सूचित गरेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप