शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बस र टेम्पो ठोक्किँदा भारतमा ७ जनाको मृत्यु, १२ घाइते

बिहीबार, २८ कात्तिक २०७६, १४ : ५९
बिहीबार, २८ कात्तिक २०७६

एजेन्सी– भारतको राजस्थान राज्यमा बुधबार राती भएको दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । यात्रुबाहक बस र टेम्पो एकआपसमा ठोक्किँदा भएको सो दुर्घटनामा परी अरु बाह्र घाइते भएका छन् । राजस्थान राज्य अन्तर्गत पर्ने खातुश्याम्जी भन्ने ठाउँमा दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

‘घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ,’  स्थानीय प्रहरी प्रमुख दिनेश कुमारले सञ्चारकर्मीहरुसँगभने ।  –एएनआई 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप